Featured Slider Top News राजनीति

झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड

१६ भदौ,काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान खनाल निवास डल्लु पुगेका छन् ।

प्रचण्डले भेटमा हालै भारतबाट उपचार गरी फर्केका एकीकृत समाजवादीका वरिष्ठ नेता खनाललाई स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.