Top News अन्तर्राष्ट्रिय स्वास्थ्य

भारतमा थप ४५ हजार ९७१ जनामा कारोना संक्रमण, ५०५ को मृत्यु

१७ भदौ,काठमाडौँ । भारतमा थप ४५ हजार ९७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख ५६ हजार ८६३ पुगेको छ ।

यस्तै त्यहाँ एकैदिन ५०५ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५५९ पुगेको छ ।

हाल भारतमा ३ लाख ९६ हजार २०७ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published.