Top News खेलकुद

अन्जन विष्टको गोलमा नेपाललाई सुरुवाती अग्रता

१७ भदौ,काठमाडौँ । नेपाल–भारत मैत्रीपूर्ण फूटबल खेलमा नेपालले १ गोल गर्दै अग्रता लिएको छ ।

खेलमा अन्जन विष्टले ४० औँ मिनेटमा १ गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फूटबल खेल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.