Top News खेलकुद

नेपाल—भारतबिचको खेल १—१ गोलको बराबरीमा सकियो

१७ भदौ,काठमाडौँ ।नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १—१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गर्यो । नेपालका लागि अन्जन विष्टले यो गोल गरेका थिए ।

भारतले दोस्रो हाफको ५९ औं मिनेटमा अनिरुद्र थापाको गोलमा नेपालसँग खेल बराबरी बनाएको हो ।

Leave a Reply

Your email address will not be published.