Top News यातायात दाउन्नेमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध शुक्रबार, १८ भाद्र २०७८ गते ७:१७ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 130 Views १८ भदौ,काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।