२० भदौ,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले एमालेबाट साथै सम्पूर्ण पदबाट राजीनामा दिएपछि उनी माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एसमा जाने तयारी गरिरहेका छन् ।
उनले शुक्रबार एमालेबाट राजीनामा दिने घोषणा गरेका थिए ।
स्रोतका अनुसार गौतम केहीदिनमा नै नेकपा एसमा प्रवेश हुँदैछन् ।