Top News राजनीति

बामदेव नेकपा एसमा जाँदै

२० भदौ,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले एमालेबाट साथै सम्पूर्ण पदबाट राजीनामा दिएपछि उनी माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एसमा जाने तयारी गरिरहेका छन् ।

उनले शुक्रबार एमालेबाट राजीनामा दिने घोषणा गरेका थिए ।

स्रोतका अनुसार गौतम केहीदिनमा नै नेकपा एसमा प्रवेश हुँदैछन् ।

Leave a Reply

Your email address will not be published.