Top News मौसम यातायात टोखा–छहरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध सोमबार, २१ भाद्र २०७८ गते १०:०२ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 307 Views २१ भदौ,काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुरुङगाउँमा पहिरो खस्दा टोखा–छहरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब पौने ६ बजे उक्त स्थानमा पहिरो खसेको थियो । पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।