Top News मौसम यातायात

टोखा–छहरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

२१ भदौ,काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुरुङगाउँमा पहिरो खस्दा टोखा–छहरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहान करिब पौने ६ बजे उक्त स्थानमा पहिरो खसेको थियो । पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.