Top News अन्तर्राष्ट्रिय

मेक्सिकोमा ७.० रेक्टर स्केलको भूकम्प

२३ भदौ,काठमाडौँ । मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७.० रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।

मेक्सिको सिटीका मेयरले भूकम्पबाट गम्भीर क्षति भएका विवरण तत्काल नआएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.