Top News राजनीति

नेकपा एमाले संसदीय दलको बैठक सुरु

२३ भदौ,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ ।

एमाले प्रमुख विशाल भट्टराईले संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए ।

बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published.