Top News राजनीति नेकपा एमाले संसदीय दलको बैठक सुरु बुधबार, २३ भाद्र २०७८ गते १०:३८ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 132 Views २३ भदौ,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ । एमाले प्रमुख विशाल भट्टराईले संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।