Top News अर्थ

आज सुनको मूल्यमा १०० रुपैयाँको गिरावट

२४ भदौ,काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ ।

हिजो बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.