Top News राजनीति

मन्त्रिपरिषद् बैठक आज बस्दै

२५ भदौ,काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ११ बजेर ४५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठकको एजेण्डा भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published.