Top News अर्थ

बुद्धभुमि हाईड्रोपावरको आईपीओ नतिजा कसरी हेर्ने ?

१ असोज,काठमाडौँ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक सिभिल क्यापीटको वेबसाईट ( https://www.civilcapitalmarket.com/ipo/ )मा गएर हेर्न सकिन्छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । जसमा ६० हजार जनाले आवेदन दिएका थिए । त्यसमध्य ४९ हजार ४८५ आवेदकको मात्रै सदर भएको थियो । गोलाप्रथा बिधिबाट बाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ हजार ४८५ जनाको हात रितो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *