स्वास्थ्य

काठमाडौंमा थप १ हजार ८७८ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं  उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *