Uncategorized

दश हजार कटे काठमाडौंमा कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका ६७६ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा कूल संक्रमितको संख्या १० हजार २८ जना पुगेका छन्। त्यस्तै ललितपुरमा ११९१ र भक्तपुरमा १ हजार २९ जना पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *