Top News खेलकुद

अहिलेको बार्सिलोना तबला जस्तै ,जो आउँछ बजाएरै जान्छ

७ माघ,काठमाडौँ । जारी सिजन स्पेनिस बार्सिलोनाको निराशजनक नतिजाले बिहीबार राति पनि निरन्तरता पायो । एथलेटिक बिल्बाओसँग ३–२ ले पराजित भएपछि बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरिएको छ ।

बिहिबार राति भएको खेलमा पराजित भएसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो। बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे।

Leave a Reply

Your email address will not be published.