Top News खेलकुद

पहिलो हाफमा नेपाल र मोरिससबीच गोलरहित बराबरी

१५ माघ,काठमाडौँ । नेपाल र मरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published.