Featured Post Featured Slider Top News राजनीति

पीपीए भएका आयोजना निर्माणमा नगएको कुरालाई गम्भीर रुपमा लिनुपर्ने : पम्फा भुसाल


१२ भदौ,काठमाडौँ l ४ वर्षदेखि पीपीए हुन नसकिरहेका बेला पीपीए भएका आयोजना निर्मााण्मा नगएको कुरालाई गम्भीर रुपमा लिनुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनाएकी छिन ।

सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि लगानी जुटाएर निर्माणमा नगाएका कम्पनीलाई छिटो निर्माणमा जान दबाव दिने भएको छ । पीपीए भएका परियोजना समयमै निर्माणमा नजाँदा देशले पाउनसक्ने सम्भाव्य लाभ गुमाइरहेको भन्दै सरकारले त्यसबारे खोजी गरिने बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *