पालिका खबर

मापदण्डविपरीत सिमेन्ट र बालुवा प्रयोग

जाजरकोट । मापदण्डभित्र रही सिमेन्ट बालुवा प्रयोग नगर्दा जाजरकोट खण्डमा निर्माण भएको नाली, छेउका पर्खाल भत्किएका छन् ।

प्राविधिक गएर दुईपटकसम्म पर्खाल भत्काएको बताएका छन् । निर्माण कम्पनीले भने स्थानीयवासीलाई निर्माणको जिम्मा दिँदा बिगारेको आरोप लगाएको छ ।

अहिले पूरै सडक कच्ची कटान गरी फराकिलो बनाउने काम भएकाले त्यसमा गुणस्तर कम भएको प्राविधिकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *