काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
पार्टी विधान, २०१७ (संशोधनसहित)को धारा २५, ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको सो विभागमा आज ३४ जना सदस्य मनोनयन गरेका हुन्।
सभापति देउवाले एकलौटीरूपमा विभाग विस्तार गरी प्रमुखहरू मनोनयन गरेको भन्दै संस्थापन इतर पक्षले विरोध जनाउँदै आएको छ।
मनोनित सदस्यहरू
विरेन्द्रकुमार माझी मोरङ्ग
दिलबहादुर गुरुङ जर्मनी
प्रेमध्वज लामा सिन्धुपाल्चोक
जानकीलाल बस्नेत दाङ
कुलप्रसाद गुरुङ हङकङ
नरेन्द्र भाट डडेलधुरा-कतार
साम्राज्य बिक्रम पाण्डे कैलाली
तिलकबहादुर भण्डारी रुकुम
पेमा निमा शेर्पा ओखलढुंगा
भरत गुरुङ चितवन
मनोज मिश्र धनुषा
सुरज नायक अमेरिका
गिरिराज कुँवर दक्षिण कोरिया
श्री सापकोटा नुवाकोट
लवराज दाहाल काठमाडौं
राम श्रेष्ठ स्याङ्जा
नाचोङ गुरुङ मनाङ
विष्णुबहादुर रायमाझी रुपन्देही
दिनामणि पाण्डे अर्घाखाँची-भारत
कृष्ण सापकोटा गुल्मी
चित्रबहादुर मल्ल मुगु
दिलेन्द्र रावल कञ्चनपुर
प्रज्ञान न्यौपाने दाङ
भरत अर्याल अमेरिका
जगदीश न्यौपाने तनहुँ
मनोज भण्डारी काठमाडौं
बद्री अर्याल धादिङ
जगदीश पौडेल स्याङ्जा
नन्दु पुनु नेपाली पर्वत हाल काठमाडौं
सन्तोषप्रसाद रिजाल मलेसिया-पाँचथर
शेषकान्त पुरी स्याङ्जा
जगदीश खाँण नवलपुर
जीवन नेपाल इलाम
श्यामप्रसाद उप्रेती दोलखा