अर्थ

मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल

काठमाडौं । मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् । उद्योगी वसन्तकुमार चौधरीलाई हराउदै गोयल अध्यक्षमा निर्वाचित भएका हुन् । (२४ पुस) सोमबार अबेर सम्पन्न चुनावमा गोयलले ८८३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दद्वी चौधरीले ७६७ मत प्राप्त गरे ।

सेवा समितिको चुनावमा दुई पक्ष प्यानलसहित भिडेका थिए । कार्यसमितिमा गोयल पक्षकै बहुमत देखिएको छ । निर्वाचित ३१ कार्यसमिति सदस्यमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना रहेका छन् ।

कसको कति मत ? हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *