स्वास्थ्य

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूले दोस्रो चरणमा कोरोना खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । 

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ ।  पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ । 

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा सुसरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *