राजनीति

सरकारद्वारा आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

काठमाडौं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निर्वाचन रोक्ने निर्णय गरेको हो।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।

कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै उनले स्थगित गर्न माग गरेका थिए। असोज २४ गतेका लागि तय भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *