राजनीति

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना संक्रमण देखिएको हो। 

स्वास्थ्यमा समस्यमा आएपछि उनले बिहीबार पीसीआर परीक्षण गराएका थिए। अहिले उनी सानेपास्थित घरमा ‘होम आइसोलेसन’मा बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *