अर्थ

साउदी दूतावासका कारण हजारौं युवा अलपत्र

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा हजारौ नेपाली अलपत्र परेका छन् ।

वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपाली पूर्वश्रमको स्वीकृति रोकिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *