राजनीति

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै उक्त निर्णय गरेको हो ।

यसअघि सरकार र विप्लव समूहविच पटक-पटक गरी बुधबार तीन पटक वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *