अर्थ

खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमबाट २७६ जनाले रोजगारी पाएका छन् । नगरभित्र बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने सो कार्यक्रम सञ्चालनमा ल्याइएकोे नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.