राजनीति

सर्वोच्चले दियाे ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

ऋषिराम कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।

निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *