राजनीति

दलहरुसँग वार्ता गर्न टोली बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले दलहरुसँग वार्ता गर्न वार्ता टोली बनाउने भएको छ ।
जसपा सांसदीय दलको मंगलबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा भएको छ ।
र, वार्ता गर्न चाहने सबै दलसँग वार्ता गर्न टोली बनाउने सहमति भएको सांसद राजेन्द्र महतोले बताए ।
नेताहरुका अनुसार भोलि शीर्ष नेताहरु बसेपछि वार्ता कमिटी बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *