पालिका खबर

पत्रकार सुशील शर्माको निधन

काठमाडौं । पत्रकार सुशील शर्माको शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको छ । ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शर्माले लामो समय बिबिसी नेपाली सेवामा काम गरेका थिए । उनको शुक्रबार नै दाहसंस्कार गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *