पालिका खबर

युरेनियमसहित चारजना पक्राउ

काठमाडौं । नेपालमा पहिलोपटक युरेनियम बरामद भएको छ । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी गराएको हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *