खेलकुद

नेपाललाई त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि

काठमाडौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ ।

दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।

खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् ।

योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *