राजनीति

कम्युनिस्ट आन्दोलनलाई बिसर्जन हुन दिने छैनौँः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई बिसर्जन हुन नदिने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल-खनाल पक्षको युवा संघ नेपालको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरू कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन् ।

‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौँ’, नेपालले भने, ‘हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका चाहान्छौँ ।’

वरिष्ठ नेता नेपालले चैत ४ र ५ गतेको भेला एकता पक्षमा भएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *