राजनीति

ओलीद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन

काठमाडौं । नेकपा एमालेले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

यसअघि ओलीले नेता माधव नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *