अर्थ

चेम्बरको नेतृत्वमा अब मल्ल


चैत्र, २७ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७० औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ ।

यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ । भोली चैत्र २८ गतेबाट व्यवसायी मल्ल चेम्बर अफ कमर्सको अध्यक्ष बन्नुहुनेछ ।

व्यवसायीको मुद्दालाई सरकार तथा विभिन्न पक्षसँग राख्न पहल गर्नुपर्ने छाता सङ्गठनको क्रियाशिलता पछिल्लो समय घटेको गुनासो बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *