अन्य

किन? भएन रुकुममा पत्रकार महासंघको चुनाव


२८ चैत्र, रुकुम । साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा नेपाल पत्रकार महासंघको शाखा गठन हुन नसकेकोले चुनाव भएको छैन। नेपाल पत्रकार महासंघको चुनाव नहुने एक मात्र जिल्ला रुकुम पूर्व बनेको छ

‘२०७३ सालमा ७ औं जिल्ला अधिवेशन हुँदा साविकको रुकुम जिल्ला बाट पत्रकारिता गर्ने जम्मा ४ जना पत्रकार थिए’ रुकुम पश्चिमका पुराना पत्रकार हरि गौतमले भने, ‘२०७४ सालमा जिल्ला छुट्टिँदा पनि अवस्था उस्तै भयो । शाखा स्थापनाका लागि १९ जना नयाँ सदस्यता थप भएर आयो तर अहिलेको अधिवेशनको समय तालिका नजिक आइ सकेकोले त्यहाँ शाखा गठन हुन सकेन र पश्चिम रुकुमको शाखामा आएर मतदान गर्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *