Top News स्वास्थ्य

जनस्वास्थ्यका सुरक्षात्मक उपाय पालना गर्न राष्ट्रपतिबाट आह्वान


काठमाडौँ,४ वैशाख। राष्ट्रपति विद्यादेवीभण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।
उहाँले आज ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *