Top News खेलकुद

त्रिकोणात्मक सिरिजस् नेदरल्याण्डसँग नेपाल तीन विकेटले पराजित


काठमाडौं,७ बैशाख। त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९।३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *