Featured Slider Top News अर्थ

कोरोना खोप लगाउनेलाई केवलकारमा २५ प्रतिशत छुट


काठमाडौं,८ बैशाख। विश्वव्यापीरूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोपलगाउने कार्य पनिसुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेकाआगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्थागरिएकोछ ।उक्तसुविधकालागिखोप कार्ड टिकट काउन्टरमापेश गर्नुपर्ने छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वताजनाउँदै उच्च स्वास्थ्य सुरक्षासतर्कताअवलम्बनमासचेतनाअभिवृद्विगर्ने कार्यमा यो योजना सहयोगीहुनेहामीले विश्वास लिएका छौँ । यो योजनायहीँमिति २०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ ९२२अप्रील–३१ मे २०२१० सम्मको लागिमान्यहुनेछ ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलतथा रिर्सोटलगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *