काठमाडौं,८ बैशाख। विश्वव्यापीरूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोपलगाउने कार्य पनिसुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेकाआगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्थागरिएकोछ ।उक्तसुविधकालागिखोप कार्ड टिकट काउन्टरमापेश गर्नुपर्ने छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वताजनाउँदै उच्च स्वास्थ्य सुरक्षासतर्कताअवलम्बनमासचेतनाअभिवृद्विगर्ने कार्यमा यो योजना सहयोगीहुनेहामीले विश्वास लिएका छौँ । यो योजनायहीँमिति २०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ ९२२अप्रील–३१ मे २०२१० सम्मको लागिमान्यहुनेछ ।
ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलतथा रिर्सोटलगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।