Featured Post अन्य

आजको राशिफल


२०७८ वैशाख १४ गते, मंगलवार, २७ अप्रिल २०२१। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि (९ः२७ बजेदेखि वैशाख कृष्णपक्ष प्रतिपदा)। स्वाती नक्षत्र। चन्द्रराशि– तुला।
ज्योतिषः गोपाल अधिकारी फोन ९८१८७७०७७९(भाइवर, इमो)

१. मेष राशि: साझेदारीमा गरिने काममा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य जीवन सुखद रहन्छ ।

२. बृष राशि : सेवा क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नु हुने छ । प्रतियोगिता मुलक कार्यमा सफलता प्राप्त हुनेछ।

३. मिथुन राशि : पढाइमा तथा प्रेममा सफलता मिल्ने छ । रचनात्मक तथा कलाकारितामा मन जाने छ । व्यवसायले उत्साह जगाउनेछ ।

४. कर्कट राशि : मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहने छ ।

५. सिंह राशि: सामाजिक काममा मन जाने छ । भाग्यले साथ दिने छ। एईद्या क्षेत्रमा सफलता मिल्ने छ । कुनै पनि काम सुरु गर्नको लागि उत्तम समय छ ।

६. कन्या राशि : बोलीको सकरात्मक प्रभाव रहने छ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ । नयाँ नयाँ कुरा सिक्ने अवसर मिल्ने छ ।

७. तुला राशि : काम गर्न सक्ने जोस जागर आउने छ । छोटो दूरीको यात्रा हुन सक्छ । विचार आदानप्रदान गर्दै दिन बित्ने छ ।

८.वृश्चिक राशि: निर्णय गर्दा दोधारको अवस्था आउने छ । कल्पनाशिल भएर गरिने कार्य तर्फ मन जाने छ । खर्चमा बृद्धि हुने छ । स्वस्थको ख्याल गर्नु होला ।

९. धनु राशि व्यापार व्यवसायमा लाभ प्राप्त हुने छ । धनलाभ हुने छ । प्रेम प्रस्ताव आउन सक्ने छ । मित्रहरूबाट सहयोग मिल्ने छ ।

१०. मकर राशि : मानसम्मानमा वृद्धि हुनेछ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ । परिवारमा प्रसन्नता छाउने छ ।

११. कुम्भ राशि : पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

१२. मिन राशि : गुप्त रूपमा गरिने कार्यमा सफलता मिल्ने छ । कुनै पनि कार्य गर्दा आफु अघि नबढ्नु राम्रो हुन्छ । स्वस्थमा समस्य आउन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *