Featured Slider Top News अर्थ

लकडाउनमा बैंक खुला रहने

काठमाडौं,१५ वैशाख। काठमाण्डाैं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।

निषेधाज्ञा लागेका  उपत्यकाका तीन जिल्लामा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएकाे हाे ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा याे सहमति भएकाे छ । 

काेराेनाकाे संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएकाे छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *