Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४९ सय २८ संक्रमण,३५ को मृत्यु

काठमाडौं,१६वैशाख। पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *