Featured Post Uncategorized अन्य

आजको राशिफल

२०७८ वैशाख १९ गते, आइतबार , २ मे २०२१। वैशाख कृष्णपक्ष षष्ठी तिथि ।

ज्योतिष :गोपाल अधिकारी 977-9818770779 ( viber, imo,

१. मेष राशि : मानसम्मानमा वृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुने छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ ।

२. बृष राशि : मन अशान्त तथा निराश रहन सक्छ। घर परिवारमा झमेला हुन सक्छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।

३. मिथुन राशि :
धन लाभ हुनेछ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। काम सफल हुने छ ।

४. कर्कट राशि : रोकिएको काम बन्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ। ख़र्चमा बृद्धि हुने छ ।

५. सिंह राशि: प्रेममा सफलता मिल्ने छ । मित्रबाट सहयोग र साथ मिल्ने छ । समय उत्तम सिद्ध हुनेछ ।

६. कन्या राशि : अनावस्यक धन खर्च । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा खर्च हुनसक्छ।

७. तुला राशि : यात्राको अवसर मिल्नेछ । विद्या क्षत्र राम्रो रहने छ। अचनाक धन लाभको योग रहेको छ ।

८. वृश्चिक राशि : अनुहारमा खुसी छाउने छ । सुखको योग छ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ ।

९. धनु राशि :
बौद्धिक ज्ञान बढ्ने छ । धन लाभ हुनेछ । शत्रुहरू पराजित हुने छन् । स्त्री बाट पनि सहयोग मिल्न सक्छ।

१०. मकर राशि : प्रेममा धोका हुन सक्छ । व्यापार व्यवसायमा घाटा हुन सक्छ । हरेक कार्य गर्दा होसियार हुनु होला ।

११. कुम्भ राशि :
प्रेममा सफलता मिल्ने छ । मन प्रसन्न रहने छ । मनले आटेको काम पुग्ने छन् ।

१२. मिन राशि : हरेक यात्राहरू पूर्ण सफल रहनेछ। चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक स्थलहरूको भ्रमण गर्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *