Top News स्वास्थ्य

पूर्वमन्त्री चित्रकारको कोरोना संक्रमणबाट मृत्यु

रूपन्देही,२० वैशाख। रूपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो ।

भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए ।चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार राज्यमन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *