अर्थ

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्काशन गर्ने

काठमाडौं ,२१ वैशाख । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा जेठ ११ गते मंगलबार कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं जुममार्फत बिहान ९ बजे सुरु हुनेछ  ।  
सभामा सर्वसाधरणको लागि सेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिनेछ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *