Featured Slider Top News

राष्ट्रपतिद्वारा सात अध्यादेश जारी,के -के छन्?

काठमाडौं,वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *