Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८६५९ जनामा संक्रमिण, ५८ काे मृत्यु

काठमाडौं,२२ वैशाख पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ जना र ६१६ काे एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *