काठमाडौं ,२२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेट भएकाे छ । देउवालाइ भेट्न प्रधानमन्त्री ओली उनकाे निवास नै पुगेका छन् ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै ओली देउवा निवास पुगेका हुन् ।