Featured Slider Top News

रहेनन् गायक प्रेमध्वज

काठमाडौं,२३ बैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवार स्रोतले जनाएको छ।

सास फेर्न गाहे भएपछि परिवारले उहाँलाई बिहान अस्पताल लागेका थिए। कोरोना परीक्षण गर्दा भने नेगेटिभ आएको थियो।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनुभएको उहाँको घरमै सांगीतिक माहोल थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *