Uncategorized

नेविसंघले बाँड्यो मास्क (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री मनोज बैद्यले मास्क बितरण गरेका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थाननका चोकचोकमा सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।

कोरोना भाइरस महामारी बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै यसबाट सुरक्षित रहन मास्क बितरण गरिएको वैद्यको भनाइ छ।

बिदेशमा बसोबास गर्ने नेपाली, विभिन्न संघसंस्थाबाट प्राप्त आर्थिक सहयोगबाट मास्क बितरण गरिएको महामन्त्री वैद्यले जनाए।

शुक्रबार नयाँ बानेश्वर चोकमा मास्क बितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *