Top News स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १०२ नयाँ संक्रमित

पोखरा,२४ बैशाख । गण्डकी प्रदेशमा कन्ट्याक्ट् ट्रेसिङ बाट आज १०२ जनलाई संक्रमण पुष्टि भएकाे छ । याे सँगै गण्डकीमा संक्रमितकाे संख्या २१५९५ पुगेको छ। कहाँ कहाँ कति थपिए हेर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *